नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4551 · वि.सं. २०४९

नि.नं. 4551 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानुन बमोजिम तयार नभएको लिखतको औचित्य भित्र प्रवेश गरी रहनु न्यायिक दृष्टिबाट मिल्ने नहुँदा वादी दावी नै खारेज हुने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4551
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2049/01/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4551
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्