नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4549 · वि.सं. २०४९
नि.नं. 4549 — सुनको गहना निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नासो वा धरौट राख्दा नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने अरु माल नासो वा धरौट राख्दा रसीद भर्पाई गराउनु पर्ने बाध्यता ऐनले गराएको पाइने । (प्रकरण नं. १७) (२) नासो धरौट कायम हुनलाई कुनै धन माल बालगिरी दिएको वा बिक्री गर्न वा बन्धक राख्नको निमित्त कसैलाई दिएको हुन पर्ने । (प्रकरण नं. १७) (३) दाम फिर्ता गरेपछि माल फिर्ता दिनेछु भन्ने बोली परी लिखत भएको देखिन्छ । यस प्रकारको व्यवहारमा नासो धरौटको १ नं.र ६ नं.आकर्षित हुने स्थिति देखिंदैन । त्यसकारण नासो धरौटको ७ नं.को हदम्याद नलाग्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4549 |
|---|---|
| मुद्दाको विषय | सुनको गहना निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2049/06/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4549 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
