नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4545 · वि.सं. २०४९

नि.नं. 4545 — लागू औषध (हेरोइन)

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नआएको सहअभियुक्तको पोलको आधारमा आरोपित कसूर गरेको मान्न नसकिने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4545
मुद्दाको विषयलागू औषध (हेरोइन)
निर्णय वर्ष / मिति2049/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4545
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्