नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4535 · वि.सं. २०४९

नि.नं. 4535 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सूचना नै कानुनको रीत पुगेको छैन भने त्यस्तो खुद आय निर्धारण आदेश समेतलाई कानुन बमोजिमको भन्न नमिल्ने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4535
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/11/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4535
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्