नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4528 · वि.सं. २०४९
नि.नं. 4528 — लिखत दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो अंश हकको जग्गा नै हक हस्तान्तरण गरेको देखिँदा आफ्नो हकको अंश हक जति आफूखुस गर्न पाउँछ भनी अंशबण्डाको १९(४) मा कानुनी व्यवस्था गरेको, अंश हक जस्तो नैसर्गिक हकलाई कानुनतः प्रचलनमा उपयोग गर्न नसक्ने नपाउने भन्न मान्न नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4528 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2049/04/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4528 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
