नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4526 · वि.सं. २०४९
नि.नं. 4526 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) यस अदालतबाट जारी हुने परमादेश समेतका आज्ञा वा आदेश सिद्धान्तमा सार्वजनिक वा सरकारी काम कर्तव्य वा जवाफदेही भएका व्यक्तिहरुद्वारा नेपाल अधिराज्यको संविधान प्रदत्त एवं प्रचलित नेपाल कानुनद्वारा व्यवस्थित अधिकारहरुको लागि उपलब्ध हुने । विपक्षी बनाइएका व्यक्ति त्यस्तो जवाफदेही भएका व्यक्ति हुन् भन्ने कुरा निवेदक पक्षबाट जिकिर लिन नसकिएको स्थितिमा यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी आज्ञा, आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4526 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2049/03/11 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4526 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
