नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4523 · वि.सं. २०४९
नि.नं. 4523 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) असर पर्ने पक्षले आफ्नो उपचारको निम्ति समयमा नै सजग रहनु पर्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4523 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2049/03/29 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4523 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
