नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4514 · वि.सं. २०४९
नि.नं. 4514 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पति अनन्तकालसम्म बाहिर रहेको भन्ने कुरा मनिमायाको बयान समेतबाट खुल्न आएको, धनबहादुरसंग अनुचित सम्बन्ध कायम राखी गर्भ धारण गरी परिवार समाजको लोकोपवादको कारण जन्मिएको जातकलाई मनिमायाले मारेको भन्ने मनिमायाको भनाइमा अविश्वसनीयता नरहेको स्थिति अवस्थामा निजलाई सर्वश्वसहित जन्मकैदको सजायँ नै कायम गरिदिंदा सजायँको दृष्टिकोणबाट कठोर हुने हुँदा अ.बं. १८८ नं. अनुसार कैद वर्ष १० (दश) हुने । (प्रकरण नं. २६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4514 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2049/03/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4514 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
