नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4513 · वि.सं. २०४९

नि.नं. 4513 — लिलाम दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानुन बमोजिम दिन र लिन समेत नहुने जग्गा लिलाम गरेको र लिालम सकारी प्रतिवादीको नाउँमा दर्ता गर्ने गरेको सम्पूर्ण कार्यवाही कानुन विपरीत भएको । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4513
मुद्दाको विषयलिलाम दर्ता बदर
निर्णय वर्ष / मिति2049/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4513
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्