नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4512 · वि.सं. २०४९

नि.नं. 4512 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विवादित सम्पत्ति दुवै थरको भोगमा रहेको वादीको जिम्मा भोगमा रहे भएको भनिएको जग्गा आफ्नो जिम्मा नरहेको नभएको भन्ने प्रामाणिक रुपबाट खण्डन हुन नसकेको अवस्थामा तायदाती पेश गर्दा सम्पत्ति उल्लेख नहुनु मात्र दपोटको प्रामाणिक आधार भन्न मान्न मिल्ने हुँदैन । तायदातीमा सम्पत्ति उल्लेख हुन नसकेको स्थिति अवस्थालाई पनि न्यायकर्ताबाट दृष्टि दिन पर्ने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4512
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2049/03/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4512
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्