नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4509 · वि.सं. २०४९
नि.नं. 4509 — उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(२) को प्रतिबन्धात्मक वाक्यांशबाट अनुमति पत्रमा तोकिएको अवधि भित्र उत्पादन शुरु नगर्ने उद्योगले सो दफा बमोजिम सुविधा सहुलियत र संरक्षण प्राप्त गर्न सक्ने । (प्रकरण नं. ११) (२) निवेदक उद्योगले कानुन बमोजिम छुट सुविधा पाउन नसक्ने भन्ने कुनै कानुनी व्यवस्था रहे भएको समेत नदेखिएको स्थितिमा कानुनी आधार बेगर सुविधा नपाउने भन्न नमिल्ने हुँदा सिफारिश नगर्ने उद्योग विभागको निर्णय त्रुटिपूर्ण देखिन आएकोले सो निर्णय र पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4509 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2049/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4509 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
