नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4507 · वि.सं. २०४९

नि.नं. 4507 — नासो धरौट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नलाग्ने पुनरावेदन खारेज गरी ७ दिनभित्र पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिन ल्याए लिने गरेको संयुक्तइजलासको आदेशलाई अन्यथा भन्न सकिने स्थिति रहेन; तत्पश्चात उक्त आदेशानुसार परेको निवेदनको आधारमा पुनरावेदनको अनुमति भएकोलाई कानुनसम्मत मान्नु पर्ने (प्रकरण नं. २१) (२) नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने माल नासो धरौट राख्दा रसिद भर्पाई गराई मात्र दिन पर्ने (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4507
मुद्दाको विषयनासो धरौट
निर्णय वर्ष / मिति2049/03/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भएको सर्वोच्च अदालत संयुक्तइजालसको २०४६।९।२४ को फैसला । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिब ठहर्छ । दावी बमोजिम सुन भराई पाउनु पर्छ भन्ने वादीको र तीर्न बुझाउनै नपर्ने भन्ने प्रत्यवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4507
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्