नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4505 · वि.सं. २०४९

नि.नं. 4505 — कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कागजातहरु कुनै व्यक्तिसंग हुँदैमा उही व्यक्ति नै वास्तविक धनी हो भनी किटान गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) नाबालकको नाउँमा जग्गाको चलन पूर्जी हुनु गैरकानुनी हुन्छ भन्न नसकिने र अभिभावक नराखिंदैमा कानुनी मान्यता विहीन हुन्छ भन्न नसकिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4505
मुद्दाको विषयकीर्ते
निर्णय वर्ष / मिति2049/01/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4505
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्