नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4500 · वि.सं. २०४९
नि.नं. 4500 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) २०३२ सालमा घरसारी लिखत बमोजिम अंशियाराका नाममा दर्ता नामसारी भएको समेत नदेखिँदा अंश बण्डाको ३० नं. बमोजिम वादी प्रतिवादीहरुका बीच बण्डा भएको भन्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4500 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2040/01/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4500 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
