नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4488 · वि.सं. २०४९

नि.नं. 4488 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मार्ने उद्देश्यले आएका प्रतिवादीहरुको साथ लागी घटनास्थलमा उपस्थित भई वारदातमा संलग्न भएको प्रष्ट देखिएको स्थितिमा मार्ने मनसाय थिएन भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन, पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4488
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2049/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4488
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्