नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4487 · वि.सं. २०४९

नि.नं. 4487 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) समितिलाई कुत ठेक्ने अधिकार नभएको सो कुत ठेक्ने अधिकार भू.सु.अ. लाई सुम्पेको देखिँदा प्रत्यर्थी भू.सु.अ. ले स्थानीय समितिको कुत निर्धारणलाई बदर गर्नु पर्नेमा सदर गरी गरेको भू.सु.अ. को निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) (२) अधिकार क्षेत्रको कुरा पक्षले प्रष्ट रुपमा उजूरीमा नउठाए पनि उजूरी सुन्ने निकायले कानुनको कुरा स्वयं जानकारीमा लिई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १३) (३) समितिको कार्य अनाधिकार भई कानुनी मान्यता नै पाउन नसक्ने भएकोले सो समितिको गठन र कुतको मात्राको सम्बन्धमा विस्तृत विवेचना गरी रहन पर्ने आवश्यक नदेखिएकोले सो तर्फ छुट्टै बोली रहन नपर्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4487
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/03/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4487
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्