नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4478 · वि.सं. २०४९

नि.नं. 4478 — लागू औषध

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो पेन्टको पकेटमा राखेको २५ ग्राम सेतो हेरोइन बरामद भएको ठीक हो भनी लेखाई सही समेत गरी दिएबाट बरामद गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4478
मुद्दाको विषयलागू औषध
निर्णय वर्ष / मिति2040/01/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4478
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्