नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4474 · वि.सं. २०४९
नि.नं. 4474 — प्रतिषेध, परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिट निवेदकको मुलतवी राख्नु पर्ने भन्ने माग दावी बमोजिम अञ्चल अदालतमा रहेको फैसला बदर मुद्दाको अन्तिम किनारा लागेपछि यो अंशबण्डाको फैसला कार्यान्वयन सम्बन्धमा कारवाही गर्ने गरी अ.बं. १२ नं. बमोजिम मुलतवी राख्ने आदेश भइसकेको र सो सम्बन्धमा त्यसपछि कुनै डोर खटाइएको समेत छैन भनी जिल्ला अदालतबाट लिखितजवाफ प्राप्त हुन आएकोले रिट निवेदकको माग बमोजिम प्रतिषेधको आदेश जारी गरिरहनु पर्ने अवस्था भएको नहुँदा प्रस्तुत रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4474 |
|---|---|
| मुद्दाको विषय | प्रतिषेध, परमादेश |
| निर्णय वर्ष / मिति | 2048/11/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4474 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
