नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4470 · वि.सं. २०४९
नि.नं. 4470 — लुटपीटबाट उठेको जग्गा खिचोला जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीको हकको श्रोतको नै कानुनतः अस्तित्व नभए नरहेपछि दावीको जग्गामा वादीको हक रहे भएको मान्न कानुनसंगत नहुने । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4470 |
|---|---|
| मुद्दाको विषय | लुटपीटबाट उठेको जग्गा खिचोला जालसाजी |
| निर्णय वर्ष / मिति | 2049/01/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4470 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
