नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4469 · वि.सं. २०४९
नि.नं. 4469 — बकसपत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जिउनी पनि एक किसिमको अंश नै हो । (प्रकरण नं. १३) (२) जिउनी पनि अंश जस्तै व्यक्तिको नैसर्गिक अधिकार भएको हुँदा बण्डापत्रमा कुनै शर्त रहेको छ भन्ने आधारमा मात्र उक्त नैसर्गिक अधिकार अन्तर्गत प्र्राप्त गरेको सम्पत्ति आफ्नो खुशीले उपभोग गर्नबाट रोक्न नमिल्ने । (प्रकरण नं. १३) (३) जिउनीको उपयोगका सन्दर्भमा राखेको कुनै पनि किसिमको शर्तले कानुनी मान्यता प्राप्त गर्न नसक्ने तथा जिउनी बापत पाएको जग्गा आफ्नो खुशीले बिक्री वितरण दान बकस गर्न सक्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4469 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र बदर |
| निर्णय वर्ष / मिति | 2049/01/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4469 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
