नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4462 · वि.सं. २०४९
नि.नं. 4462 — जग्गा खिचोला चलन समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दुवै पक्षको मिलापत्रबाट नै जति पाएको छ त्यतिमै सीमित रहनु पर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4462 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला चलन समेत |
| निर्णय वर्ष / मिति | 2048/09/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4462 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
