नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4458 · वि.सं. २०४९

नि.नं. 4458 — कीर्ते जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफैंले आफ्नो सहिछाप लेखात्मक रेखात्मक आफ्नो भन्छ भने त्यस्तो लेखात्मक सहिछाप विशेषज्ञबाट जँचाई रहनु पर्ने स्थिति नहुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4458
मुद्दाको विषयकीर्ते जालसाज
निर्णय वर्ष / मिति2048/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4458
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्