नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4438 · वि.सं. २०४८

नि.नं. 4438 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) किसानले बुझाउन पर्ने किस्ता नबुझाई बाँकी राखेको सो किस्ता असूल उपर गर्न कानुनी व्यवस्थाले निर्दिष्ट गरे अनुसार आवश्यक परे जति जग्गा मात्र लिलाम गर्नु पर्ने । (प्रकरण नं. १२) (साविक पेज नं. ८६४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4438
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/11/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4438
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्