नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4435 · वि.सं. २०४८
नि.नं. 4435 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अरु अंशियार समेतको अंश हक लाग्ने सम्पत्तिमा अरुको हक नै मेट्ने उद्देश्यले लिए दिएकोमा उक्त कार्य कीर्ते कागजको ३ नं. अनुसार जालसाजी हुने । (प्रकरण नं. १७) (साविक पेज नं. ८४९) (२) जहाँ कानुनले दुइवटा उपचारको व्यवस्था गरेको हुन्छ त्यहाँ दुई उपचार मध्ये कुन उपचारको मार्ग अवलम्बन गर्ने हो सो वादीको इच्छामा निर्भर रहने कुरा हो । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4435 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2048/12/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय रहेछ । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने र विपक्षी प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री वशन्तराम भण्डारी र श्री शम्भु थापाले प्रतिवादी दलबहादुरले मोहियानी हकको जग्गामा घर बनाएको कुरामा विवाद छैन । यो परापूर्वकालदेखिको घर नभई दलबहादुरले स्वआर्जनले बनाएको घर हो । भूमिसम्बन्धी ऐन |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4435 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
