नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4429 · वि.सं. २०४८

नि.नं. 4429 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जघन्य अपराध भरसक्य लुकेरै गर्ने हुँदा चश्मदिद गवाह नहुनुलाई अस्वभाविक मान्न सकिदैन र शव परीक्षण हुँदा लास सडी गली सकेकोले कारण नखुले पनि लासको लुगा आदि विवरण तथा प्रहरीको साविती अन्य सबूदबाट समर्थित भएको अवस्था देखिएबाट अपराध र अपराधी प्रमाणित हुने । (प्रकरण नं. २९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4429
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/08/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4429
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्