नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4426 · वि.सं. २०४८

नि.नं. 4426 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादीको उमेर २१ वर्षको युवा महिलालाई सामाजिक लान्छनाबाट बच्नु पर्ने बाध्यताले गर्दा अवान्छित कार्यमा संलग्न हुन वा कुनै प्रलोभनबाट बाध्य हुन पर्ने अवस्था समेत हुँदा निजलाई कानुन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं. बमोजिम आजसम्मको अर्थात ५ वर्ष २१ दिन मात्र कैदको सजायँ गर्नु पर्याप्त हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4426
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/10/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4426
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्