नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4414 · वि.सं. २०४८

नि.नं. 4414 — कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रेखा विशेषज्ञले ल्याप्चे सहिछाप मिल्न भिड्न नआउने भनी राय दिएको र कृष्णेश्वरीले पनि सोही अनुरुप विशेष प्रहरीमा कीर्ते गरे भनी उजूर दिएको देखिएबाट अदालतमा निजले आई बयान गर्दा सद्दे साँचो भनी भनेकै आधारमा सद्दे साँचो हो भनी मान्न नसकिने नमिल्ने हुँदा कीर्ते नठहर्ने गरी गरेको फैसला नमिल्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4414
मुद्दाको विषयकीर्ते
निर्णय वर्ष / मिति2048/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4414
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्