नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4411 · वि.सं. २०४८

नि.नं. 4411 — जग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुद्दामा संलग्न पक्षले मिलापत्र गर्दा आफ्नो हकदावी र प्रतिवादी जिकिर कायम राख्ने, संशोधन गर्ने वा परित्याग गर्ने इत्यादि निश्चित र लेखबद्ध अभिव्यक्त गरेको छ, यसर्थ के कस्तो कुरामा वादी दावी कायम राखेको छ वा के कस्तो र के कस्तो हदसम्म वादीले दावी छाडेको छ भन्ने कुरामा मिलापत्रको लिखित नै सर्वाधिक महत्वको र आधिकारिक लिखत हुन आउँछ, सो लिखतमा लेखिएको किल्लालाई अघि परेको मुद्दाबाट निर्धारण गर्न खोज्नु मिलापत्र हुँदाको अवस्था सम्बन्धित पक्षहरुको अभिप्राय वा उद्देश्य अनुकूल हुन्छ भन्न नसकिने । (प्रकरण नं. २१ र २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4411
मुद्दाको विषयजग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ
निर्णय वर्ष / मिति2048/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4411
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्