नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4409 · वि.सं. २०४८
नि.नं. 4409 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा केवल अदालत समक्षको इन्कारी बयानले मात्र सफाईको लागि शंकारहित प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन, इन्कारी बयान अन्य शंकारहित प्रमाणबाट पुष्टि हुनु पर्ने । (प्रकरण नं. ५०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4409 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2048/10/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्दप्रसाद सिंह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4409 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
