नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4407 · वि.सं. २०४८
नि.नं. 4407 — मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदिकाले आफ्नो शरिरको भित्री भागमा बे्रसियर र अण्डरवियरमा कालो टेपले बेरेर सुन राखेको बरामद भएको भन्ने भन्सार कार्यालयको लिखितजवाफ र बरामदी मुचुल्का समेतबाट स्पष्ट रहेको छ । यसरी सुन लुकाई छिपाई ल्याएको निवेदिकाको कार्य भन्सार ऐन, २०१९ को दफा २(ठ) बमोजिम चोरी पैठारीको परिभाषा भित्र पर्ने देखिन आएको छ । अतः भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) को अभियोग लगाएको मिलेन भन्ने बहस जिकिर संग सहमत हुन नसकिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4407 |
|---|---|
| मुद्दाको विषय | मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ । |
| निर्णय वर्ष / मिति | 2048/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4407 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
