नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4406 · वि.सं. २०४८
नि.नं. 4406 — दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अचल सम्पत्तिको दर्ता स्वामित्व प्रमाणित गर्न रजिष्ट्रेशनको १ नं. बमोजिम पारीत लिखत अनिवार्य हुने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4406 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2048/11/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।८।१८।१ कोे फैसला । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय सदर गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४८।११।४।१ को बहस नोट पेश गर्नु भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4406 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
