नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4405 · वि.सं. २०४८

नि.नं. 4405 — अंश यकिन गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्वोच्च अदालत डिभिजनबेञ्जबाट अंश नलाग्ने भन्ने कुरा प्रष्ट रुपबाट बोलेको र फूलबेञ्चबाट दवाए छपाएको नदेखिएको भनी दपोट नठहराएको देखिँदा दपोट मुद्दाबाट सम्पत्ति बण्डा लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) अंश मुद्दा परेको सो अंश मुद्दाले दपोटतर्फ संकेत गरे अनुसार दपोट मुद्दा परी सो मुद्दा पनि टुंगिएपछि करिब १७ वर्षपछि पुनः परोक्ष रुपले विवादित घर जग्गाबाट अंशमा दावा गरेको र सो विवादित घर जग्गा उक्त दपोट मुद्दामा अंश लाग्ने सम्पत्ति हो भनी बोलेको समेत नदेखिँदा प्रस्तुत फिरादबाट वादी दावी अनुसार वादीहरुको अंश यकिन गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4405
मुद्दाको विषयअंश यकिन गरी पाउँ
निर्णय वर्ष / मिति2048/10/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको (साविक पेज नं. ७०५) मिति २०४६।२।३१ गतेको फैसला । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब ठहर्छ र कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4405
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्