नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4404 · वि.सं. २०४८
नि.नं. 4404 — गाली बेइज्जती
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुद्दाको कारवाहीको सिलसिलामा दिइने फिराद प्रतिउत्तर लगायतका लिखतहरु सिष्ट भाषामा लेखिएको हुनुपर्छ । अरुको चरित्र वा प्रतिष्ठामा आघात पर्ने किसिमको व्यहोरा वा सैलीमा हुनुहुन्न । (प्रकरण नं. १५) (२) स्वास्नी राखेको भन्ने कुराको कुनै भरपर्दो प्रमाण प्रतिवादीहरुले पेश गर्न सकेको (साविक पेज नं. ६९७) छैन । यसर्थ निज प्रतिवादीहरुले वादी उपर यस्तो झुठ्ठो लान्छना लगाई चरित्र हत्या गर्ने किसिमको व्यहोरा प्रतिउत्तरमा लेखी गालि बेइज्जती गरेको ठहर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4404 |
|---|---|
| मुद्दाको विषय | गाली बेइज्जती |
| निर्णय वर्ष / मिति | 2048/11/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4404 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
