नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4403 · वि.सं. २०४८
नि.नं. 4403 — गुठी जग्गा दर्ता गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भेषधारीको आफ्नो हक पुग्ने जग्गासम्म गुठी कायम हुन सक्ने । (प्रकरण नं. २०) (२) “दरिएको” वा “दर्ता” भन्ने शब्दले दर्तावालाको आफ्नो एकलौटी हकभोग भएको दर्ताको जग्गा सम्झनु पर्ने र सगोलका जग्गा दर्ताकै कारणबाट अरु अंशियारहरुको हक समाप्त हुन्छ भनी सम्झन नमिल्ने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4403 |
|---|---|
| मुद्दाको विषय | गुठी जग्गा दर्ता गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2048/11/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4403 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
