नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 440 · वि.सं. २०२५

नि.नं. 440 — परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै उद्देश्य र तात्पर्यलाई दर्शाई श्री ५ को सरकारबाट निक्लेको सूचनाले दस्तुरको उल्लेख गरेमा–सोही रुपमा तिर्न बुझाउन पर्ने बाध्यता रहने–सो को माग पनि तदानुसार हुनुपर्ने । जुन उद्देश्य र तात्पर्यलाई दर्शाई उक्त सूचनाले दस्तुरको व्यवस्था गरेको छ, सोही रुपमा तिर्न बुझाउन पर्ने बाध्यता रहन्छ र माग पनि तदानुसार हुनुपर्छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.440
मुद्दाको विषयपरमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2024/10/07
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 440
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्