नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 44 · वि.सं. २०१६

नि.नं. 44 — रिभ्यू गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एक पटक रिभ्यूबाट इन्साफ जाँच गराई सकेकोमा–फेरी रिभ्यू दिन ल्याए नलाग्ने । एक पटक रिभ्यू मागी इन्साफ जाँच गराई सक्ने उसै पक्षले पूनः दिन ल्याएको रिभ्यूको निवेदन लाग्न सक्दैन भन्ने ०१५।५।२१ गते फुल कोर्टबाट निर्णय भईसकेको देखिएकोले निवेदकको रिभ्यू गरी पाउँ भन्ने निवेदन लाग्न सक्दैन ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.44
मुद्दाको विषयरिभ्यू गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2016/04/13
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 44
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्