नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4394 · वि.सं. २०४८
नि.नं. 4394 — लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेकोलागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कसैले कुनै प्रलोभन दिंदैमा कानुन वर्जित कार्य गरेकोमा त्यस्को दायित्वबाट उम्किन नपाउने । (प्रकरण नं. १४) (२) प्रहरी प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट पनि मुद्दा दायर गर्न अनुरोध गरी अड्डाको छाप समेत लगाएको देखिँदा कारवाही पूर्णतः बेरीत भन्न नसकिने । (प्रकरण नं. १४) (३) ८० ग्राम हेरोइन ल्याएकोलाई सानो मात्रा मान्न नमिल्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4394 |
|---|---|
| मुद्दाको विषय | लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेकोलागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको |
| निर्णय वर्ष / मिति | 2048/10/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4394 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
