नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4393 · वि.सं. २०४८

नि.नं. 4393 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकजनाले मात्र मृतक लाश बोकी लगी मुचुल्कामा वर्णित अवस्था हुने गरी झुण्डयाउन सक्ने सामान्य स्थिति मान्न नमिल्ने । (प्रकरण नं. २४) (२) शुरु जाहेरी दर्खास्त आफैंले पासो लगाई झुण्डिई मरेको भनी उल्लेख गरेको, काजकृया सदगत समेत आत्महत्याको रुपमा भएको सम्झी सम्पन्न गरिएकोले पोष्टमार्टम हुन नपाएको अवस्था हुँदा मारेर झुण्डयाइएको हो भन्ने कुरा निश्चयात्मक रुपले भन्न नसकिने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4393
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4393
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्