नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4391 · वि.सं. २०४८

नि.नं. 4391 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नित्य पूजा नगरा बजाए बापत मात्र खान्गीमा खान पाउने जग्गा प्रत्यर्थीहरुको नाउँमा रैतानी नम्बरीमा दर्ता गर्ने गरेको निर्णय र सो आधारमा भएका अन्य निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4391
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4391
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्