नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4389 · वि.सं. २०४८

नि.नं. 4389 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्वश्वसहित जन्मकैद भएकोमा सोको जे जति कैद हुन्छ सोको मात्र लगत कसी कैद सजायँ गर्न पर्नेमा सर्वश्वसहित जन्मकैदको सजायँ भुक्तान गरेपछि डाँका मुद्दामा लागेको वर्ष ९ र जरिवाना बापतको कैद ठेक्ने भनी पठाएको लगत त्रुटिपूर्ण देखिँदा डाँका मुद्दामा लागेको वर्ष ९ र (साविक पेज नं. ६३६) जरिवाना बापतको कैद ठेक्नु भन्ने लगत निर्णय पत्र कानुन विपरीत देखिँदा डाँका मुद्दाको कैद थप गरेको लगत सो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4389
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/10/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4389
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्