नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4386 · वि.सं. २०४८

नि.नं. 4386 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लास जाँच मुचुल्काबाट धारीलो हतियारको प्रहारबाट मरेको कुरा पुष्ट्याई भएको पाइन्छ, प्रतिवादीको प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाण चस्मदिद व्यक्तिको बकाईबाट समर्थित भएको अवस्थामा शंका छ र शंकाको सुविधा अभियुक्तले पाउनु पर्छ भन्ने बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4386
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/10/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4386
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्