नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4383 · वि.सं. २०४८

नि.नं. 4383 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सगोलको सम्पत्ति कानुन बमोजिम दुवैको मञ्जूरीबाट अलग अलग गरी लिखत गरेको अवस्थामा बाहेक दुइजनाको नाममा छुट्टा छुट्टै दर्ता गर्न नसकिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4383
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4383
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्