नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4379 · वि.सं. २०४८
नि.नं. 4379 — दर्ता बदर समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीको दावी नापी गोश्वाराले सुनाए बमोजिम जग्गा खिचोला गरी दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भनी मूल रुपमा जग्गा मिच्नेको १ नं. र १८ नं. (साविक पेज नं. ५८६) समेतलाई आड लिई आएको देखिँदा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ (७) ले तोकेको हदम्याद नाघि प्रस्तुत फिराद परेको भन्ने कुरा प्रासंगिक नदेखिने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4379 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर समेत |
| निर्णय वर्ष / मिति | 2048/10/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको रायसंग सहमत नहुँदा पूर्णइजलास समक्ष पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई पेश हुन आएको रहेछ । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय र सम्पूर्ण न.नं. १ | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय समेत मिलेको देखिएन । न.नं. १ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4379 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
