नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4378 · वि.सं. २०४८

नि.नं. 4378 — खिचोला दर्ता बदर हक कायम समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) धारा, भरेङ र चिबहाल रहँदैमा चोक वादीको एकलौटी हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) साझा भनी दावी गर्नेले साझाको अवस्था सम्म देखाई दिए पुग्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4378
मुद्दाको विषयखिचोला दर्ता बदर हक कायम समेत
निर्णय वर्ष / मिति2048/09/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको रायसँग सहमत नहुँदा पूर्णइजलास समक्ष पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री हिरेण्यश्वरमान प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।११।१० को फैसला । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्दछ । चोक साझा कायम गरेको माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय (साविक पेज नं. ५८४) मिलेको छैन भन्ने बहस गर्नु भयो । विपक्षीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री नारायणवल्लभ पन्त तथा विद्वान अधिवक्ता श्री प्रकाश राउतले का.न.पं.मा वादीले नक्शा पासको दरखास्त दिएकोमा प्रतिवादी कृष्णराज पाण्डेको २०३५।११।९ मा यो विवादित चोक साझा चोक हो भनी उजूर गरेकोबाट यो चोकमा उसैबखत विवाद उठेकोले सो मितिबाट हदम्यादभित्र उजूर परेको छैन । नापीले सुनाएको मितिबाट मात्र फिराद परेकोले हदम्याद नाघी फिराद परेको छ । वादीको कुनै लिखतबाट एकलौटी हक भएको प्रमाण छैन । प्र.को काका तुल्सीराज पाण्डेले २००२।१।१८ मा तत्कालिन म्यूनिसिपालिटीमा नक्सा दरखास्त दिएकोमा विवादको चोकलाई साझा चोक भनी उल्लेख भएकोमा कुनै उजूर परेको छैन । विवादको चोकमा बुद्धको मन्दिर चीवहाल रहेकोले नै साझा चोक भन्ने प्रष्ट छ । तसर्थ साझा चोका ठह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केहि गर्न परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4378
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्