नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 435 · वि.सं. २०२५
नि.नं. 435 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. भूमिसम्बन्धी ऐन, २०२१ को अधिकार पाएको अधिकारीले सो ऐन प्रयोग गरी गुठी अधिनस्थ जग्गा जोताहा (मोही हक) विषयमा निर्णय गर्न नपाउने । गुठी अधिनस्थ जग्गाका जोताहा विषयमा भूमिसम्बन्धी ऐन अन्तर्गत प्राप्त हुने मोही हक प्राप्तिमा भूमिसम्बन्धी ऐनको अधिकार प्रयोग गरी सोही ऐन अन्तर्गत अधिकार पाएको अधिकारी, भूमिसुधार अधिकारीले त्यस्तो गुठी अधिनस्थ जग्गाको मोही हक विषयलाई निर्णयगर्न पाउने नदेखिएकोले । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 435 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2023/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 435 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
