नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4345 · वि.सं. २०४८

नि.नं. 4345 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अनुमति प्राप्त गरी मुद्दा दर्ता भइसकेपछि सो सम्बन्धमा अहिले आएर संरक्षक हुनै नसक्ने व्यक्तिले फिराद दर्ता गराएको भन्न प्रासंगिक नहुनुको अतिरिक्त यस विषयको अध्याय नटुंगिसकेको मान्नु पर्ने । (प्रकरण नं. १०) (२) आफ्नो हक हितको सुरक्षा आफैं गर्न नसक्ने व्यक्तिहरुको सुरक्षाको लागि नै अ.बं. ८३ नं. को प्रावधान भएको । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4345
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2048/08/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4345
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्