नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4338 · वि.सं. २०४९

नि.नं. 4338 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विवादित जग्गामा आफ्नो समेत हक लाग्ने भनी मालपोत कार्यालयमा उजूर गरेको देखिँदा त्यसरी आफ्नो हक छ भन्ने उजूरी मालपोत कार्यालयमा परेपछि निवेदक समेतलाई बुझी निर्णय गर्नु पर्ने हुन आउँछ । त्यसरी यी निवेदकलाई बुझी निर्णय गरेको भन्ने लिखितजवाफबाट समेत देखिँदैन । त्यसरी निवेदक समेतलाई नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको देखिन्छ, त्यसरी प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी भएको निर्णय त्रुटिपूर्ण देखिँदा कायम रही रहन नसक्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4338
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2049/08/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4338
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्