नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4335 · वि.सं. २०४८

नि.नं. 4335 — अपुताली दर्ता नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पोइल गएपछि अघिल्लो लोग्नेको नाम दर्ताको मिलापत्रबाट पाएको जग्गामा अघिल्लो लोग्ने तर्फको हकवालाको हक हुन आउने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4335
मुद्दाको विषयअपुताली दर्ता नामसारी
निर्णय वर्ष / मिति2048/08/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4335
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्