नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4333 · वि.सं. २०४८
नि.नं. 4333 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १३१ मा संविधान लागू भएका मितिले १ वर्ष पछि संविधानसंग बाझिएका कानुन खारेज हुन्छ भन्ने प्रावधानले संविधान जारी भएको १ वर्ष सम्म क्षेत्रीय अदालत निर्णय गर्न सक्षम नै मान्नु पर्ने । (प्रकरण नं. ५) (२) प्रमाणको मूल्याड्ढन गर्ने अदालतको (साविक पेज नं. ३८९) तजबिजको कुरा भएको तथा अंश बण्डाको ३० नं. बमोजिम अंश भए नभएको प्रमाणको मूल्यांकन बारे रिट क्षेत्रबाट विचार गर्न नमिल्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4333 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/07/28 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4333 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
