नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4332 · वि.सं. २०४८

नि.नं. 4332 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरी जस्तो पेशामा रहेको र उसमाथि पनि क्वाटर गार्डको चपटे भई बसेको व्यक्तिले कार्यालयको कोठाभित्र अनैतिक कार्य गरेको क्षम्य मान्न सकिने देखिँदैन, अतः निवेदकलाई नोकरीबाट हटाउने गरी गरेको निर्णय र सो सदर गरेको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा माग बमोजिम विपक्षीहरुबाट लिखितजवाफ मगाई रहन नपर्ने । (प्रकरण नं. ५) (साविक पेज नं. ३८७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4332
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/07/18
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4332
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्